विशेष समाचार

शक्तिखोर औद्योगिक क्षेत्र ८ वर्षदेखि चर्चामै सीमित

चितवन,मंसिर ७ । चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको विषय आठ वर्षदेखि चर्चामा रहे पनि काम अघि बढ्न सकेको छैन । तत्कालीन नेकपा (माओवादी)का लडाकुको तेस्रो डिभिजन बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र

१६ अर्ब ६४ करोड लागतको ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ

काठमाडौं,मंसिर ७ । मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार तीन ओटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं,मंसिर ७ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा

व्यावसायिक च्याउखेतीमा कैलालीका किसान

अत्तरिया (कैलाली),मंसिर ७ । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल

कृषि व्यवसायलाई समयानुकूल परिमार्जन गर्नुपर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं,मंसिर ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको वताएका छन् । मुलुक संघीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ,मंसिर ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको

नेपाल वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट

काठमाडौँ,मंसिर ६ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १११ मेगावाटको रसुवागढी, हिउँदमा व्यवस्थापनमा थप सहज हुने

काठमाडौं,मंसिर ६ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा

एमालेले भोलि जनसभामा ५० हजार कार्यकर्ता उतार्ने

काठमाडौँ, मङ्सिर ६। नेकपा (एमाले) ले बिहीबार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा