विशेष समाचार

बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

रामेछाप,असोज ६ । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको

सर्पको टोकाइबाट महिलाको मृत्यु

प्युठान,असोज ६ । सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो । मल्लरानी गाउँपालिका –३

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुलाउने तयारी

काठमाडौ,असोज ६ । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार

एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं,असोज ६ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढ्दै सुनको मूल्य तोलामा १ लाख ५८ हजार नाँघेको हो । नेपाल

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं,असोज ६ । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले

रोकिएन पोखरामा डेंगी सङ्क्रमण, एकमहीनामा छ गुणाले वृद्धि

गण्डकी,असोज ६ । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगी सङ्क्रमितको सङ्ख्या ७०० को आसपास रहेकोमा महीनादिनमा बढेर ४

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन – एनसेल

काठमाडौं,असोज ६ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै  समाचारहरू प्रकाशित भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ । एनसेलले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारहरू

प्रविधि पत्रकार मञ्च (टीजेएफ)को ११ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,असोज ६। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को ११ औं बार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा  संस्थाका संस्थापक अध्यक्ष  रमेश श्रेष्ठले विगत ११ वर्षमा व्यापक परिवर्तन भएको र त्यसका संवाहक सञ्चारकर्मी पनि भएको बताए ।

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणमा समस्या, स्थानीयले आनाकै ६५ लाख मागेपछि अन्योलता

काभ्रेपलाञ्चोक,असोज ६ । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा