विशेष समाचार

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ बढ्यो

काठमाडौं,चैत १८ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो।  नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार

नुवाकोट लिखुका शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम

नुवाकोट,चैत १८ । जिल्लाको लिखु गाउँपालिकाले शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम सुरु गरेको छ ।शिक्षा, युवा तथा खेलकुद शाखा लिखुको आयोजनामा गाउँपालिकाको नारायणदेवी माध्यमिक विद्यालयमा तालिम सुरु भएको हो। शिक्षकलाई पाठ्यक्रमको

कास्कीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

पोखरा,चैत १८ । पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते

ओखलढुंगामा घर जल्दा १० लाख बराबरको क्षति

ओखलढुंगा,चैत १८ । गए राति सिद्धिचरण नगरपालिका –६ जन्तरखानीको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।  जन्तरखानीको राङ्गेल बस्ने ५६ वर्षीय काजी शेर्पाको ढुङ्गा माटोले बनेको,

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’, अब कंक्रिट लाइनिङ गरिने

काठमाडौं,चैत १८ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको)

सुरु हुँदै छ चन्द्रमाको कित्ताकाट र ब्यापार, यस्तो छ नासाको तयारी

काठमाडौं,चैत १८ । ५० वर्षपछि पुनः एक पटक नासाले चन्द्रमातर्फ आफ्नो कदम अघि बढाएको छ । यो कुनै सामान्य यात्राको लागि होइन । पहिलो पल्ट मान्छे चन्द्रमामा बस्न र काम

महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडौं,चैत १८ । महालेखापरीक्षकका लागि तोयम राय सिफारिस भएका छन्। आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो। अब संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर सिफारिस

कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,चैत १७ । सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार पनि सोही मूल्य

जापानमा नेपाली रेष्टुरेन्टको चर्चा

टोकियो (जापान),चैत १८ । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको