विशेष समाचार

बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

ढोरपाटन,फागुन ६ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्‍याएको हो । सरोकारवाला

साहसिक पर्यटनको गन्तव्य बन्दै एग्रो रिसोर्ट, ट्राउट माछा र कालिजका परिकार खाँदै जिपलाइन र स्काइसाइक्लिङको मज्जा !

गलकोट,फागुन ६ । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ । गलकोटका युवा

सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै काठमाडौं महानगर पालिका

काठमाडौ,फागुन ६ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर संकलन बिन राख्ने भएको छ । महानगरको वातावरण विभागका

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निजगढ (बारा),फागुन ६ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६

खाद्य पदार्थमा ट्रान्स–फ्याट नियन्त्रण गर्ने कानुन ल्याउनेमा नेपाल पाचौँ देश, डब्लुएचओले दियो बधाई

काठमाडौं,फागुन ६ । नेपालले औद्योगिकरुपमा उत्पादित खाद्य पदार्थमा हानिकारक चिल्लो पदार्थको मात्रा अर्थात् ट्रान्स–फ्याट (अतिखराब चिल्लो)लाई नियन्त्रण गर्न कानुन जारी गरेपछि विश्‍वस्वास्थ्य संगठन(डब्लुएचओ)ले बधाई ज्ञापन गरेको छ । विश्वमा ट्रान्स–फ्याट एसिड

कुशल भुर्तेलको सानदार बलिङमा नेदरल्याण्ड्स निरिह : नेपालको शानदार जित

काठमाडौं,फागुन ६ । नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शनिबार यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अंक जोड्यो

चरेस र सालकको खपटासहित तीनजना पक्राउ

मकवानपुर,फागुन ५ । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको

सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सल्लेरी, फागुन ५ । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ

वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं,फागुन ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन्  । चौथो राष्ट्रिय