
चितवन,फागुन ५ । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा भरतपुर महानगरपालिका– १२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठका ३ वर्षीय छोरा विमर्श

झापा,फागुन ५ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन्

टोकियो,फागुन ५ । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित

काठमाडौं,फागुन ५ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले सरकार दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

सल्यान,फागुन ५ । यहाँ मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।सल्लीबजार–चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६ नाथे खोलाबाट सुनौली बजार जाँदै गरेको लु

भैरहवा,फागुन ५ । देशभरिका महीला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महीला उद्यमी सम्मेलन २०८० भैरहवामा शुरु भएको छ। महीलाको लगानी, घर घरमा उद्यमी नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासंघको

मस्को (रुस),फागुन ५ । भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका रुसका विपक्षी नेता एलेक्सी नवलनीको जेलमा निधन भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, यमालो–नेनेट्स क्षेत्रको जेलमा सजाय काटिरहेका ४७ वर्षीय

काठमाडौं,फागुन ५ । अर्थमन्त्री डा प्रकाश शरण महतले जलविद्युत कम्पनीहरुले बिमा बापतको रकम नपाउने समस्या व्याप्त रहेको बताउँदै क्षति भएका सबै आयोजनाले बिमा बापतको भुक्तानि पाउनु पर्ने बताएका छन् ।

हेटौंडा,फागुन ४ । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन