
काठमाडौं, असार २४ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री

पाँचथर, असार २४ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङ्देम्बेलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आङ्देम्बेलाई सदरमुकाम फिदिमस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन

राजविराज, असार २४ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको एक साताभन्दा बढी भइसक्दा पनि सप्तरीको राजविराजमा विद्युत्बाट सञ्चालन हुने इ–रिक्साको भाडा भने उल्टै बढाइएको छ। आधिकारिक निर्णयबिना अधिकांश चालकले

काठमाडौं,असार २४ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले

काठमाडौं,असार २४ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। आजको बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

काठमाडौँ,असार २४। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल)

काठमाडौँ,असार २४– देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी

हेटौँडा,असार २४– मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको

एजेन्सी,असार २४ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको