
अछाम,कात्तिक १० । यहाँको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६

पोखरा,कात्तिक १० । गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कुल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब

भरतपुर,कात्तिक १० । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौमा नदीमा बाढी

काठमाडौं,कात्तिक १० । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करीब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा

काठमाडौं,कात्तिक ९ । दसैँको टीका थाप्न ससुराली पुगेका बुटवलका एक युवकको मृत्यु भएको छ । बुधबार टीका लगाएर सुतेका बुटवल– १२ तामनगरका पर्वत थापा पाल्पास्थित ससुरालीमा मृत अवस्थामा फेला परेको

लुम्बिनी,कात्तिक ९। दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो

नुवाकोट,कात्तिक ९ । नेकपा एमाले नुवाकोटका नेता नेत्रबहादुर तामाङको निधन भएको छ । नुवाकोट एमालेका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका तामाङको ७७ वर्षको उमेरमा बिहीबार ककनी गाउँपालिका वडा नम्बर

काठमाडौँ,कात्तिक ९। काठमाडौँ उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा

नुवाकोट,कात्तिक ९ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिंङघाटमा बस र मोटरसाइकल एकआपसमा ठोक्किएर गम्भीर दुर्घटना भएको छ । बा ४ ख ५७९३ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा प्र