
बाजुरा,भदौ १४ । बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९

म्याग्दी,भदौ १४ । यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका

काठमाडौं,भदौ १४ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं,भदौ १४ । मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट (एमसिसी) बुधबारदेखि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) ले दुवै देशको संयुक्त आर्थिक सहयोगबाट अघि बढाउन लागिएको

काठमाडौं,भदौ १४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक

काठमाडौं,भदौ १४ । सुन तस्करको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई संगठित अपराधमा अनुसन्धान संलग्न रहेको भन्दै अनुसन्धान हुने भएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नु

काठमाडौं,भदौ १४ । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ । छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले

नुवाकोट,भदौ १३ । विद्यालय जान्छु भनी हिडेकी नुवाकोट दुप्चेश्वरकी रन्जिता थापा बेपत्ता भएकी छिन् । बेपत्ता युवती दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ बच्छला माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत वर्ष

काठमाडौँ,भदौ १३ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन