विशेष समाचार

टेलिकमले सेवा बिबिधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छः मन्त्री शर्मा 

प्युठान,भदौ ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई बिबिधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छन् । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटिटिएच सेवा

चितवन उद्योग संघ, माडीको अध्यक्षमा रमेश नेपाली

चितवन,भदौ ४। चितवन उद्योग संघ माडी समिति अध्यक्षमा रमेश नेपाली चयन भएका छन् । संघको शनिवार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २०८०/०८१ को लागि नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति

स्वाइनफ्लुबाट चितवनमा ७ करोडको क्षति, एकै किसानको ४ करोडका बंगुर मरे !

चितवन,भदौ ४ । गत आर्थिक वर्ष (आव) ०७८/०७९ मा चितवनमा स्वाइनफ्लुबाट झण्डै सात करोड रुपैयाँको क्षति भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, चितवनको तथ्याङ्कअनुसार ११ ओटा फार्मका तीन

इन्धन बोकेको भ्यानसँग बस ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

काठमाडौं,भदौ ३ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य

सुन तस्करीको अनुसन्धानमा कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,भदौ ३ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै टुंगोमा पुराउने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग

हाम्रो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छ : एकीकृत समाजवादी

काठमाडौं,भदौ ३ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा रहेको दाबी गरेका छन्। आइतबार पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी सबै प्रकारका

अनुदानको मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

इलाम,भदौ ३ । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुईलाख रुपियाँ जरिवाना गरेको छ ।  सदरमुकामस्थित इलाम नगरपालिका

सुन तस्करीमा मुछिएका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीको सरुवा गर्योः एमाले

काठमाडौं,भदौ ३ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं,भदौ ३ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो