विशेष समाचार

विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा भयो: अर्थमन्त्री डा. महत

काठमाडौं,असार २५। अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा भएको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

नुवाकोट पञ्चकन्याको घ्याङस्वाराँ पार्कमा भोलि चिया रोप्ने निम्तो

नुवाकोट,असार २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वाराँ पार्कमा भोलि मंगलबार चिया रोपिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै श्रमदानका लागि सर्वसाधारण सबैलाई श्रमदान

वीरमा बिहान ८ बजेदेखि ओपिडी

काठमाडौं,असार २४ । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन

१० करोड अनुदान रोकिएको भन्दै चितवनका दुग्ध किसान आन्दोलित 

चितवन,असार २५ । बागमती प्रदेश सरकारले दूधमा प्रतिलिटर दिने भनेको १० करोड अनुदान रोकेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् ।  स्थानीय सरकारले अनुदान दिएको सहकारीलाई प्रदेशले पनि दिँदा दोहोरो भुक्तानी

लुम्बिनीमा प्रदेश सरकारले साउनमा पूर्णता पाउने : मुख्यमन्त्री चौधरी

लुम्बिनी,असार २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।  आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले

भद्रुटारका सामुदायिक विद्यालयका बालबालिकालाई वडाद्वारा झोला वितरण

नुवाकोट,असार २४ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ कार्यालयले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरेको छ । कुल १ लाख बजेटमा भद्रुटारका २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत

ब्याजदर नियन्त्रण गर्न चुनौति छ: अर्थमन्त्री महत

काठमाडौं,असार २४ । अर्थमन्त्री डा. प्रकाशसरण महतले ब्याजदर नियन्त्रण गर्न चुनौति रहेको बताएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा मन्त्री

सचिवलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

काठमाडौं,असार २४ । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ,

मौसम पूर्वानुमान थाहा हुने भएपछि उडान सुरक्षित

नेपालगन्ज,असार २४ । नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पुर्वानुमान जानकारी हुन थालेको छ । नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको