विशेष समाचार

मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

काठमाडौं,असार २३ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ। यसका कारण

नुवाकोट ककनीको पानी हङकङ र मकाउ निर्यात

नुवाकाेट,असार २३। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका

समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं,असार २३ । सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताएका छन् । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति

छहरे-टोखाको कालोपत्रे उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले गरे खबरदारी

नुवाकोट,असार २३ । कालोपत्रे सडक उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले खबरदारी गरेका छन् । शनिबार कार्यक्रम विशेष नुवाकोट पुगेका माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङ, वाग्मती प्रदेशकी नेतृ राधिका

पहिरोले  मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौं,असार २३ । मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलानजिक शनिबार सुक्खा पहिरो खसेको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार शनिबार अपराह्न करिब

काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया

काठमाडौं,असार २३ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना

एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा

सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या

जनकपुरधाम,असार २३। सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

हेटौंडा,असार २३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना