
काठमाडौं,चैत २२ । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनको नाममा रकम लिने दिन सकिएका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेपछि उनीहरूले सुराकी

काठमाडौं,चैत २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीर रूपमा लिएको बताएका छन् । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ ।

काठमाडौ,चैत २१ । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निर्यातमा भारी गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी)बाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको

बैतडी,चैत २१ । सुदूरपश्चिम प्रदेशमा दिन प्रति दिन कोरोना संक्रमण दर बढ्दै गएको छ । मंगलबार ६ सय ९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य

काठमाडौं,चैत २१ । तारकेश्वर नगरपालिका १० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा एक जना प्रक्राउ परेका छन् । सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक

काठमाडौं,चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार

काठमाडौं,चैत २१ । राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि

एजेन्सी,चैत २१ । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा

काठमाडौं,चैत २१ । एकै दिनमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको छ ।