
ताप्लेजुङ, फागुन ३ । सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता

बाके,फागुन ३ । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा

काठमाडौं,फागुन ३ ।वलागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन्

रौतहट,फागुन ३ । सर्लाहीको बागमती नगरपालिकामा पर्ने मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनेको भरत तालमा पछिल्लो समय स्वदेशी तथा भारतीय

काठमाडौं,फागुन ३ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार

काठमाडौं,फागुन २ । एशियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन २ गते) सम्ममा १३ लाख १८ हजार

काठमाडौं,फागुन २ । एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल शुक्रबार देखि संचालनमा आएको छ । तेश्रो मुलुकबाट आउने सामान ११६ किलोमिटर घुम्नु नपर्ने विराटनगर–चारलेन सडक

तनहुँ,फागुन २ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको

काठमाडौं,फागुन २ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल