
रोल्पा,फागुन २ । आफ्नै बुवाकाे हत्या गरेको आराेपमा छाेरा पक्राउ परेका छन। पक्राउ पर्नेमा माडी गाउँपालिका -५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको

काठमाडौं,फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

काठमाडौं,फागुन २ । बाग्मती प्रदेशमा ट्रायलमा ७० अंक ल्याए पास हुने मापदण्ड लागू हुने भएको छ । बाग्मती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि

काठमाडौं,फागुन २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गृह मन्त्रालय पाए फेरि सरकारमा जाने भएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस १० गतेको सहमतिअनुसार गृहमन्त्री दिएको अवस्थामा मात्रै सरकारमा जाने

एजेन्सी,फागुन २ । गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक

काठमाडौं,फागुन २। सरकारले बजेट निकासा नगर्दा रासायनिक मल आयातका लागि एलसी खोल्नै समस्या भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्ष (आव) को बजेटबाट पाउनुपर्ने रकम नपाउँदा नयाँ एलसी

काठमाडौं,फागुन २ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

महेन्द्रनगर,फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माण तीन वर्षभित्रै सम्पन्न गरिसक्ने बताउनुभएको छ । सोमवार सुदूरपश्चिमको विकास आयोजना अनुगमनका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री दाहालले यस्तो

काठमाडौं,फागुन २ । बचत तथा ऋण सहकारी संस्थामा बचतको सीमा नतोक्न सहकारीका सञ्चालकहरूले लबिङ शुरू गरेका छन् । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहित