
काठमाडौं,असोज २३ । बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो । कक्षा

काठमाडौं,असोज २३ । तालीम नलिएका कोही पनि घरेलु कामदारका रूपमा यूरोपेली मुलुकमा जान नपाउने भएका छन् । सरकारले अबदेखि घरेलु कामदारका रूपमा यूरोपेली मुलुक जाने नेपाली श्रमिकले अनिवार्य तालीम लिनुपर्ने

लमजुङ,असोज २३ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् । मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधवारदेखि पुन: लमजुङतर्फ नै फर्किएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र

काठमाडौं,असोज २३ । विश्व बैंकले नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष (आव) २०७९/८० मा ५ दशमलव १ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आवमा भने अर्थतन्त्रको विस्तार ४ दशमलव

काठमाडौं,असोज २२ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा

काठमाडौं,असोज २२ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहराले टिकट

काठमाडौं,असोज २२ । नेकपा एमालेले काठमाडौंको ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि एमालेले १० निर्वाच क्षेत्रमध्ये

चितवन,असोज २२ । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र

कठमाडौं,असोज २२ । बिजयादशमीमा दक्षिणाका रुपमा नयाँ नोट प्रयोग गर्ने चलन छ । सामान्यत: यो पुरानै प्रचलन पनि हो । जब दशैं आउने समय शुरु हुन्छ तब सवैको चासो नयाँ