विशेष समाचार

कोरोना अपडेट: थप ७ सय ४७ जनामा संक्रमण, मृत्यु ८

काठमाडौँ, फागुन २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको

सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं,फागुन २ । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको

हलेसी मन्दिर प्रवेश खुला

खोटाङ,फागुन २ । खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्राे लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको

मोस्टवान्टेड’ भारतीय डाँका नेपालमा सक्रिय : दिनभरि चल्ला बेच्ने, राति डकैती

काठमाडौं,फागुन २। भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं, फागुन २ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले

तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगबाट बचाउने प्रधानन्यायाधीशमाथि नै महाभियोगको डन्डा

काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आइतबार महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिए । सत्तारूढ दलका ९८ जना सांसदहरूले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं, फागुन २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ

आज प्रणय दिवस

काठमाडौ,फागुन २ । प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा,