
नुवाकोट,कात्तिक ४ । जिल्लाको शिवपुरी गाउँपालिकाले अविरल वर्षाका कारण अन्नबालीमा पुगेको क्षतिको लगत संकलन कार्यलाई तिव्रता दिएको छ। बिहीबार गाउँपालिकाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका कृषकलाई धानबाली तथा तरकारीजन्य

प्युठान,कात्तिक ४। अरङखोलामा बेपत्ता थप एकजनाको शव आज फेला परेको छ । बुधबार बिहान माण्डवी गाउँपालिका–४ आँपचौरमा घर नजिकैको खोला तर्ने क्रममा बेपत्ता भएका २ वर्षीया दिनेश कार्कीको शव फेला

काठमाडौं, कात्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको

पाँचथर,कात्तिक ४ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २४ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला

काठमाडौं, कात्तिक ४ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । बिहीवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

नुवाकोट,कात्तिक ४ । नुवाकोटमा पनि गत शनिबार रातिदेखि परेको हावाहुरीसहितको वर्षाका कारण पाक्नै लागेको र काटिसकेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयदेखि वर्षाको मार खेप्दै आएका यहाँका किसान फेरि

काठमाडौं,कात्तिक ४ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) को बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयर बापतको रकम बैंक खातामा रकमान्तर गरेको छ

एजेन्सी,कात्तिक ४ । गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच

काठमाडौं,कात्तिक ४ । केहि दिन यतादेखि परेको बैमौसमी वर्षाले मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको छ । वर्षा, बाढी र डुवानबाट विभिन्न जिल्लामा काटेको धानबालीमा क्षति पुगेको छ । केही