विशेष समाचार

झापाका विक दम्पत्तिले छातीमा छोरी चेपेर गरे आत्महत्या, कारण यस्तो

झापा, भदौ ७ । झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर आफुहरु पासो लागी आत्महत्या गरेका छन् । घर भित्र झुण्डिएको अवस्थामा सोमबार उनीहरु फेला परेको

कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को

काठमाडौं,भदौ ७। नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ । कांग्रेसको महाधिवेशनको नयाँ

ओली १० बुँदेमा लचक हुने सम्भावना कम

काठमाडौं, भदौ ७ । एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी

एमाले विभाजन प्रक्रियाः पुरानै कमिटीका आधारमा सनाखत

काठमाडौं, भदौ ७ । निर्वाचन आयोगले नेकपा एमालेले गत साता अद्यावधिक गरेर पठाएको केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई अद्यावधिक गरी २६०

मूर्ति मर्मत र शवदाह मेसिन खरिदमा घोटाला

काठमाडौं, भदौ ७ । भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन

नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं, भदौ ७ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

काठमाडौ,भदौ ७ । स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास

खिम्ती स्वामित्व हस्तान्तरणमा महालेखाको प्रश्न

काठमाडौं,भदौ ७ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्वको हस्तान्तरणमा ढिलाइ भएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाले आफ्नो ५८औं वार्षिक प्रतिवेदन (२०७६/७७) मार्फत उक्त विषयमा प्रश्न उठाएको

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं,भदौ ७ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले शहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ