विशेष समाचार

काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने

काठमाण्डाै,साउन ६ । काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने भएको छ। तुलनात्मक रुपमा काठमाण्डाैमा सोचेभन्दा कमले खोप लगाएको र खोप बाकी रहने भएकाले १८ वर्षमाथिका सबैलाई

कोरोना अपडेट: २८३८ नयाँ संक्रमित, १४७५ निको

काठमाडौं, साउन ६। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१

चित्रकलामा प्रख्यात उत्तम नेपालीको निधन

काठमाडौं, साउन ६ । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ। काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको बुधबार बिहान निधन भएको

राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै दलको पुच्छर होइन- अध्यक्ष लोहनी

काठमाडौ,साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालार्फत नेता लोहनीले राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ

भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित थपिए

एजेन्सी, साउन ६ । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमित ४२ हजार १५ जना थपिएका छन् । भारतस्थित सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार हालसम्म भारतामा कुल सङ्क्रमितको

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौँ,साउन ६ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । सुनकाे मूल्य तोलामा ७ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ त्यस्तै चाँदीकाे मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९औँ स्मृति दिवस

काठमाडौं,साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

काठमाडौं, साउन ६। साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं, साउन ६। शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा