
काठमाडौं,वैशाख १६ । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको एसेम्बलिङ

काठमाडौं,वैशाख १६ । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् ।

यात्रु अलपत्र पर्न नदिन केही दिन यातायात चलाऔं : महासंघ काठमाडौं,वैशाख १६ । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि

नुवाकोट,वैशाख १५ । बिहीबारदेखि काठमाडौमा निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाको पूर्वसन्ध्या काठमाडौँ छाडेर नुवाकोट भित्रनेहरुको लर्को लागेको छ । केही दिनयता सात लाखभन्दा बढीले काठमाडौँ छाडेको अनुमान गरिएतापनि काठमाडौँ छाडेर

पाल्पा,वैशाख १५ । पाल्पामा बैशाख १७ गते देखि एकसाता निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ गते राती देखि २४ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको

काठमाडौं, वैशाख १५ । नेपालमा बितेको २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७ जना संक्रमित

काठमाडौँ,वैशाख १५ । वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हालेका छन् । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पाण्डेले

काठमाडौं, बैशाख १५। शिवपुरी जंगलमा पुनः आगलागी भएको छ। बुधबार दिउँसो शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बज्रयोगिनी मन्दिर छेउबाट जंगलमा आगलागी भएको हो । आगोलागी भएपछि नियन्त्रणको लागि नेपाली सेना,

काठमाडौं,वैशाख १५ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको