विशेष समाचार

सुनको मूल्य ओरालो लाग्यो, तोलाको कति?

काठमाडौं, फागुन ३ । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । सोमबार चाँदीको मुल्य भने बृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला

नेपालमा एक दिनमा ७ महिला बलात्कृत, २ महिनामा १ जनाको हत्या

काठमाडाैं, फागुन ३ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन । यस्तै साढे २

भागरथी हत्या प्रकरण : १२ दिन बित्दा पनि अन्योलमै प्रहरी

बैतडी, फागुन ३। दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका

कोरोना त्रास घटेसँगै आउन थाले विदेशी पर्यटक

काठमाडौं,फागुन ३ । कोरोना महामारीको त्रास कम हुँदै गएपछि नेपालमा पछिल्लो समय विदेशी पर्यटकको आगमन हुन थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्न नेपाल

कोभिडका कारण धकेलिँदै शैक्षिक सत्र

जेठमा अन्तिम परीक्षा लिएर असारदेखि शुरू गर्ने तयारी काठमाडौं,फागुन ३ । कोभिडका कारण अन्योलमा रहेको यसपटकको शैक्षिक सत्र जेठमा सकिने भएको छ । विगत वर्षमा वैशाखदेखि चैतसम्म विद्यालय सञ्चालनमा हुने

अण्डाको गेट मूल्य घट्यो उपभोक्ता मूल्यमा मनपरी

काठमाडौं,फागुन ३ । अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय

कांग्रेस केन्द्रीय समिति बैठक फागनु ५ गते बस्ने

काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार

गोठालो गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा पक्राउ

स्याङ्जा,फागुन ३ । एक बालिकालाई जबर्जजस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । बाख्रा हेर्न गोठालो गएकी ६ वर्षीय बालिकालाई करणी

ल्होछारका कारण चीनका दुवै नाका बन्द

काठमाडौँ, फागुन ३ । ल्होसार मनाउन भन्सारमा कार्यरत चिनियाँ कामदार चीन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा