विशेष समाचार

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं, माघ ९ । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने

जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाद्वारा निर्देशिका जारी

काठमाडौ,माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउन

ओलीले आफ्ना आसेपासे कार्यकर्ताबाहेक अरुलाई सुखी पार्न सकेनन्

काठमाडौं माघ ८ ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ताबाहेक अरुलाई अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् । संसद् विघटनको कदमविरुद्ध नेपाली

प्रधान न्यायाधीशलाई गगन थापाले भने : धर्म, न्याय एंव विवेक पुर्‍याई वक्सियोस्

रुपन्देही माघ ८ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकारले गत पुस ५ गते गरेको संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक मात्रै नभई, अनाधिकृत भएको टिप्पणी

नेप्से परिसूचक आज नयाँ उचाइमा, कारोबार रकम ८ अर्ब नजिक

काठमाडौं माघ ८ ।धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल

ओलीको प्रतिगामी कदमलाई असफल पार्नुपछ: जनार्दन शर्मा

सुर्खेत माघ ८ ।नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले भइरहेको संघर्ष संविधानले दिएको अधिकार जनताका हातमा पुर्याउन भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई

प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूत बीच शिष्टाचार भेट

काठमाडौं माघ ८ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलेआज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।आज विहान राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो

संवैधानिक इजलासले संसद् विघटनको सूचना झिकाउने

काठमाडौं माघ ८ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए–नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ। संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा

शान्तिका लागी भएपनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : कृष्ण पहाडी

कैलाली माघ ८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी