विशेष समाचार

जनताको सरकार अब छिट्टै बन्छ : प्रचण्ड

काठमाडौं माघ ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सरकार छिट्टै बन्ने बताएका छन् । प्रचण्ड–नेपाल समुहद्वारा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष

थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं माघ ९ । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

सर्लाही माघ ९ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। प्रहरी नियमावली बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, आइतवार फेरी सुनुवाई हुने

काठमाडौं माघ ९ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। संवैधानिक इजलामा भएको बहस पूरा नभएपछि आइतबार लागि हेर्दाहेर्दैमा राखिएको हो। शुक्रबारको बहसमा सहभागी हुँदै

प्रधानमन्त्री ओली सिद्धान्तनिष्ट मान्छे होइनन् : माधव नेपाल

काठमाडौं माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ट मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ : झलनाथ खनाल

काठमाडौं माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् । नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध

बीबीएल टी–ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित

एजेन्सी माघ ९ । अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । मेलबर्नमा शुक्रबार भएको खेलमा होबार्ट पर्थ

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्‍वास प्रस्ताव सदनमा पेस

हेटौंडा माघ ९ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद्

पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण तीन दिनभित्र संकलन हुने

काठमाडौं माघ ९ । पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण संकलन तीन दिनभित्र हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि लिखित माध्यमबाट तयार गरेको सूचीमा व्यक्तिको