विशेष समाचार

दाहालको अडानले ओली दबाबमा

काठमाडौं, मंसिर १७ । आरोपप्रत्यारोप बढेपछि लिखित रुपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल

अर्घाखाँचीमा आगो ताप्दा जलेर एकको मृत्यु

अर्घाखाँची,मंसिर १७ । जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीय पुतली नेपाली रहेको जिल्ला प्रहरी

१४ वर्ष बित्यो न्याय पाएनन् द्वन्द्वपीडितले

काठमाडौं, मंसिर १७ । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन् । आफन्त गुमाएका र तिनका परिवारको पीडा अझ दर्दनाक

उच्च स्थायित्व सहितको सेयर बजार आवश्यक

काठमाडौं, मंसिर १७ । शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ । बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी

ठूला आयोजनाको गति सुस्तायो

काठमाडौं, मंसिर १७ । सामान्य अवस्थामा समेत सुस्त गतिमा अघि बढेको राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोनाका कारण थप सुस्त भइरहेको सन्दर्भमा सरकारले यसबारे अध्ययन थालेको छ । ठूला आयोजनाले अपेक्षित रूपमा

नेपालगन्जको कमल गार्मेन्टमा आगलागी, २ करोड ५० लाख बराबर क्षति

बाके,मंसिर १७ । मंगलबार साँझ नेपालगञ्जको धम्बोझी चोकमा रहेको कमल गार्मेन्टमा आगलागी भएको छ । आगलागीका कारण २ करोड ५० लाख बराबरको क्षति भएको कमल इन्टरप्राइजेजका सञ्चालक टंक बहादुर धामीले

जापानको बेरोजगार दर तीन वर्ष यताकै उच्च

टोकियो,मंसिर १७ । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको सरकारी तथ्याङ्कले उल्लेख गरेको छ । वेरोजगार दर वृद्धि हुनुको मुख्य कारण कोरोना भाइरस महामारीसँग जोडेर हेरिएको

अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब, नलिने अडान यथावत

काठमाडौं मंसिर १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन दबाब परेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई प्रस्ताव फिर्ता लिन

राष्ट्रिय गौरवका आयोजनामा कोभिडको असरसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरिने

काठमाडौं मंसिर १६ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिडको असरसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले राष्ट्रिय