विशेष समाचार

उपत्यकामा एकैदिन ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ९० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ७

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, मंसिर १७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५ सौ ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

पछिल्लो २४ घण्टामा १४ सय ९० कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ सय ९० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य

माहुरीले टोक्दा गर्भवतीको मृत्यु

सप्तरी,मंसिर १७ । जिल्लाको रुपनी गाउँपालिकामा माहुरीको टोकाइबाट एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी–१ की २४ वर्षीया रमिला यादव रहेकी छन् । खेतबाट फर्किरहेकी यादवलाई मंगलबार दिउँसो

नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ

नुवाकोट,मंसिर १७ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका

नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

काठमाडौं, मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रधानमन्त्रीको सरकारी निवासको बैठकमा अध्यक्ष केपी शर्मा ओली

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

एजेन्सी,मंसिर १७ । बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता देओललाई कोरोना संक्रमण पुष्टि भएको भारतकाे हिमाञ्चल प्रदेशका स्वास्थ्य सचिव अमिताभ अवस्थीले जानकारी दिएका हुन् ।

सुनको मुल्य फेरि बढ्यो

काठमाडौ, मंसिर १७ । सुनको मुल्य फेरि बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको बताइएको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि

बेलायतद्वारा कोरोना फाइजर भ्याक्सिन स्वीकृत प्रदान

एजेन्सी, मंसिर १७ । फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि बेलायतले स्वीकृत प्रदान गरेको छ । बेलायत सरकारले बुधबार उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फाइजर