विशेष समाचार

डा.केसीको समर्थनमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं असोज १८ । २१ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्। डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु डाक्टर केसीले

काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं असोज १८ । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

काठमाडौं असोज १८ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नुवाकोटमा थप आठ जनामा कोरोना संक्रमण, कुल संक्रमित १५० पुग्यो

नुवाकोट,असोज १८ । नुवाकोटमा बितेको २४ घण्टामा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले जनाएका छन्। स्वास्थ्य प्रमुख घिमिरेका अनुसार थप आठ जना संक्रमितमध्ये

म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ। प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान छापा

भक्तपुरमा एक किशोरीमाथी बसभित्रै सामुहिक बलात्कार

भक्तपुर असोज १८ । भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई चालक सहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् । एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ।

पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधान गर्न कांग्रेसको सरकारसँग आग्रह

काठमाडौं असोज १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधानमा चासो देखाउन सरकारसँग आग्रह गरेका छन् । लकडाउनको कारण देखाएर केही मिडिया हाउसले

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

मकवानपुर असोज १८ । मकवानपुरको भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत्

बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

बाँके असोज १८ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय