विशेष समाचार

विश्वविद्यालयको परीक्षा घर पायक केन्द्रमा

बुटवल, भदौ २९ । लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्।

बीपी प्रतिष्ठानमा मोरङका दुई संक्रमितको मृत्यु

विराटनगर, भदौ २९ । कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष

सिजनको पहिलो खेलमै टोटनह्याम पराजित

एजेन्सी,भदौ २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो । एभर्टनका लागि

पिसिआर निःशुल्क माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं, भदौ २९ । कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले रिट दायर गरेका

थिमि वृतका ३० प्रहरीमा कोरोना संक्रमण

भक्तपुर, भदौ २९ । महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बृत्तमा रहेका

सिसिपुको बस्ती स्थानान्तरण गरियो

नुवाकोट,भदौ २९ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गरिएको छ ।जिल्ला विपद व्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी

जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको निर्देशन

काठमाडौं भदौ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानानान्तरण गराउन निर्देशन दिएकी छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा ठूलो जनधनको

बेलायतले तयार पारेको कोरोनाविरुद्धको तेस्रो खोप चाँडै परीक्षण गरिने

एजेन्सी भदौ २८ । बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर शाक्य कोरोना मुक्त

काठमाडौं भदौ २८ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन्। यही भदौ १५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका शाक्यको आइतबार आएको रिपोर्ट नेगेटिभ देखिएको उनका प्रेस विज्ञ