विशेष समाचार

न्याय परिषदद्वारा ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा

काठमाडौ, असोज २३ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद् बैठकले बुधबारको दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै

दशै अगाडि होला त लकडाउन? यस्तो छ सरकारको तयारी

काठमाडौं, असोज २२ । देशभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५

सन् २०२२ का लागि ई–डीभी खुल्यो

काठमाडौं असोज २१ । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधवार राति पौने १० बजेदेखि ई–डीभी भर्न सकिनेछ। कात्तिक

धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती सरकारको ३ करोड सहयोग

मकवानपुर असोज २१ । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा

नेपालमा आजसम्मकै सर्वाधिक ३४ सय ३९ संक्रमित थपिए

काठमाडौं,असोज २१। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३४ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए

मजदुरमा कोरोना संक्रमण देखिएपछि तातोपानी नाका पुनः बन्द

सिन्धुपाल्चोक, असोज २१ । विगत लामो समयसम्म बन्द रहेको नाका तातोपानी नाका पुनः बन्द भएको छ । ८० दिनपछि सोमवारबाट खुलेको नाका मंगलवारदेखि पुनः बन्द भएको हो । भन्सार कार्यालय

खानेतेलमा १० प्रतिशत र दालमा १७ प्रतिशत मुल्य वृद्धि

काठमाडौं, असोज २१ । पछिल्लो १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत

प्रदेश नम्बर ५ को नाम र राजधानीबारे मतदान हुँदै

बुटवल,असोज २० । प्रदेश नम्बर ५ को राजधानी र नामको प्रस्ताव सम्बन्धि छलफल सकिएको छ । छलफल सकिएसँगै सभामुखले प्रस्ताव संसोधनका लागि १८ घण्टाको समयावधी दिएका छन् । प्रदेश सभाको

सरकार कहाँ छ?

काठमाडौं, असोज २० । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने