विशेष समाचार

कोरोनाले ज्यान लिनेक्रम बढ्दो, कुन जिल्लामा कहिले कतिको मृत्यु ? [विवरणसहित]

काठमाडौं साउन १२ । नेपालमा साढे २ महिनाको अन्तरालमा ४८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बारा जिल्लमा थप एक जनाको मृत्यु

संसद्‍को विशेष अधिवेशन बोलाएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउनुपर्छ : सांसद हितबहादुर तामाङ

काठमाडौं साउन ११ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणालाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । एक टेभिभिजनसँगको अन्तर्वार्तामा आइतबार नेकपा केन्द्रीय

सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ?

नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णयको अन्तर्य सूर्य थापानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरूले सार्वजनिक रूपमा भ्रम फैलाएका कारण यो विनम्र निवेदन र ध्यानाकर्षण गराउनु जरूरी भएको छ, जसले केन्द्रीय

पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका कोइरालाको थुनामुक्तसँगै चारवटा नजिर उल्लंघन

काठमाडौं,साउन ९ । पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्त भएका छन् । थुनामुक्त फैसला पूर्व नजिर र कानुनविपरीत देखिएको भन्दै सरकारले

लकडाउन खुल्यो, यी सेवा खुलेनन्

काठमाडौ,साउन ७ । सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी लकडाउन खुल्ला गरेको छ । सरकारले गत चैत ११गतेदेखि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन आह्वान गरेको थियो । लकडाउन खुलेको

अझै ५ दिन भारी वर्षा

काठमाडौं साउन ५ । न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ । उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान

सिन्धुपाल्चोकमा बाढीपहिरोले पूर्ण क्षति भएका घरहरु वाग्मती सरकारले बनाइदिने, ३ पालिकालाई राहत दिने निर्णय

मकवानपुर (हेटौंडा) ३ साउन। सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु वाग्मती प्रदेश सरकारले बनाइदिने भएको छ ।वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार साँझ बसेको बैठकले स्थानीय तहले

उत्साहजनक राजस्व संकलन, वर्षमै उठ्यो ३ खर्ब ८४ अर्ब ३१ करोड

काठमाडौं, २ साउन । एक वर्षको अवधिमा आन्तरिक राजस्व विभागले ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका बीच पनि करिब चार महिनाको

किन फिर्ता भयो अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्वआदेश

न्यूयोर्क, ३१ असार । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध