विशेष समाचार

राष्ट्रियसभा बैठक बस्दै, सात संसदीय समितिमा पनि छलफल

काठमाडौं,साउन २७ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने

मनसुनी वायुको प्रभाव कायमै, देशभर वर्षाको सम्भावना

काठमाडौं,साउन २७ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशका हिमाली

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर,साउन २७। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २७ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३

भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

काठमाडौं,साउन २७ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशनको आयोजनामा एक्स्पो सुरु भएको हो । यो नाइमा आयोजना गरेको

देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं,साउन २६ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न माग गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको

असदलाई मृत्युदण्डको फैसला, युद्ध अपराधमा पहिलो अदालती कारबाही

एजेन्सी,साउन २६ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल–असदलाई सिरियाली अदालतले युद्ध अपराध र मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। बिबीसीका अनुसार अदालतले असदको अनुपस्थितिमै फैसला सुनाएको हो।

खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट,साउन २६ । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लाल बकैया खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे

गठेँमङ्गल पर्वमा राक्षसको पुत्ला दहन, सरसफाइ र सुखशान्तिको कामना

काठमाडौं,साउन २६ । काठमाडौं उपत्यकाका नेवार समुदायले घण्टाकर्ण चतुर्दशी अर्थात् गठेमङ्गल (गथांमुगः चःह्रे) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाएका छन्। घरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने धार्मिक