विशेष समाचार

नवलपुर बन्यो गण्डकी प्रदेशस्तरीय यु–१९ क्रिकेटको च्याम्पियन

कास्की,कात्तिक १ । गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु–१९’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ। पोखरा क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा कास्कीलाई डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ,कात्तिक १ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

दसैँमा काठमाडौँका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ, कात्तिक १ । बडादसैँको नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, सङ्कटालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनले व्रत, ध्यान, जप तथा पूजापाठ गरी देवीको

दशैँमा पञ्चकन्याको बुढिसेरा–चुहानडाँडा सडक सञ्चालनमा

नुवाकोट, कात्तिक १ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भदुटार, बुढिसेरा हुँदै वडा कार्यालय जोड्ने अवरुद्ध मोटरबाटो मर्मतपछि दशैँको समयमा सञ्चालनमा आएको छ । वर्षाका कारण क्षतिग्रस्त बनेको बुढिसेरा–चुहानडाँडा हुँदै गाउँपालिकाको कार्यालय

पाथीभराबाट तीन महिनामा ३३ लाख रुपैयाँ बढी सङ्कलन

ताप्लेजुङ,कात्तिक १- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ,कात्तिक १ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको

बाढीको पीडाबीच नुवाकोटमा फूलपाती भित्राइयो, हराउँदै गएका सांस्कृतिक परम्परा जोगाउन माग

नुवाकोट,कात्तिक १— नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु भवानी मन्दिरमा शनिबार बाजागाजा, सैनिक सलामी र विशेष पूजाआजासहित बडादसैँको फूलपाती भित्राइएको छ। यस वर्ष विनाशकारी बाढीले जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि दसैँको

अर्जुन कुमालको ८७ रन पनि खेर गयो, क्यानडासँग नेपाल २४ रनले पराजित

काठमाडौं,कात्तिक १ । आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै अलआउट

नुवाकोटका ३५० गर्भवती तथा स्तनपायी आमालाई पोषण सामग्री, १५० बालबालिकालाई न्यानो कपडा

नुवाकोट, असोज ३१ । रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको बाढीबाट प्रभावित नुवाकोटका गर्भवती तथा स्तनपान गराइरहेका ३५० आमालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ। यसैगरी, बाढी प्रभावित १५० बालबालिकालाई