
सुनसरी,जेठ २५ । सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला

काठमाडौं,जेठ २५ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

वीरगञ्ज (पर्सा),जेठ २५ । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि

काठमाडौं,जेठ २५ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २४ औं महाधिवेशन सुरु हुँदैछ । त्रिभूवन विश्वविद्यालय परिसरमा रहेको अडिरोरियम हलमा आयोजना गरिएको महाधिवेशनलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी

झापा,जेठ २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका-३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु

काठमाडौं,जेठ २५ । आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे

काठमाडौं,जेठ २५ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री

धादिङ,जेठ २५ । संघीय राजधानी काठमाण्डौँ भित्रने प्रमुख मार्ग त्रिभुवन राजपथको स्तरोन्नतिको काम यही जेठ २५ गतेसम्म भनिएकोमा जेठ ३० गतेसम्म पुर्याइएको छ । राजमार्ग स्तरोन्नतिको क्रममा पुनःपाँच दिन सवारी

काठमाडौं,जेठ २५ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ