
रसुवा,जेठ २५ । लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् । लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन

काठमाडौं,जेठ २५ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको

नुवाकोट,जेठ २५— जिल्लाको पञ्चकन्या गाउँपालिकाको विभिन्न वडामा बागमती प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गृहिणी महिला सशक्तीकरण तथा विपन्न दलित सशक्तीकरण कार्यक्रम

नुवाकोट, जेठ २४ – नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका विकास निर्माणका काम, नागरिकलाई प्रदान गरिएका सेवा तथा सुविधा र समग्र नगरपालिकाको अवस्था सम्बन्धी सार्वजनिक सुनुवाई

रुपन्देही,जेठ २४ । नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

काठमाडौं, जेठ २४ — सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पुष्टि भएका सबै संक्रमितहरू भारतबाट हालै फर्किएका पुरुषहरू

नुवाकोट,जेठ २४— नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालले पाठेघर (आँड) खस्ने समस्याबाट पीडित महिलाहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यही जेठ २५ देखि २७ गतेसम्म त्रिदिवसीय शिविर

मोरङ,जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् । नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई

भक्तपुर, जेठ २४ – “पत्रकारिता सत्यको पक्षमा उभिनुपर्छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने आँट भएकै पत्रकारिताले समाज परिवर्तन गर्छ।” बागमती प्रदेशसभा सदस्य सुरेन्द्र श्रेष्ठले शनिबार यस्तो धारणा व्यक्त