
एजेन्सी पुस २५ । विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा

एजेन्सी,पुष २५ ।भारतको एक अस्पतालमा भीषण आगलागी भएको छ।भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको हो। यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीमा परी १० नवजात शिशुको

एजेन्सी,पुष २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई ट्वीटरले सदाका लागि सस्पेन्ड गरेको छ । एक विज्ञप्ति जारी गर्दै ट्वीटरले ट्रम्पका ट्वीटहरुको समिक्षा गर्दै उनको एकाउन्ट सदाका लागि बन्द गरेको

एजेन्सी पुस,२४ । भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बुलन्द सहरमा विषक्त रक्सी सेवनका कारण ५ जनाको मृत्यु र अन्य १५ जना

हङकङ २४ पुस । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको

सोल पुस २४ । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत

काठमाडौ,पुष २४ । अस्ट्रेलियाले कोरोना भाइरइसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि शुरु गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र शुरु गर्ने भनिएको भ्याक्सिन कार्यक्रम एक महिनाअघि नै शुरु

एजेन्सी,पुष २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत

एजेन्सी पुस २३ । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल