समाचार

चेक बाउन्स मुद्दामा तीन महीनादेखि दुई वर्षसम्मको कैद सजाय

काठमाडौं,भदौ २४ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स)सम्बन्धी

देशको विद्युत् भारततर्फ निकासी, स्वदेशी उद्योगमा भने अघोषित लोडशेडिङ !

वीरगञ्ज,भदौ २४ । विद्युत् व्यापारमा एकाधिकार लिएर बसेको नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निकासी गरेर आयआर्जन गरिरहेको बताइरहँदा मुलुककै ठूलो बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगीले विद्युत् कटौतीले हैरानी खेप्नुपरेको बताएका छन्

वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यद्वारा राजीनामा

काठमाडौ,भदौ २३ । वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन्। वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन्। दुई

१४ किलो चरेससहित दुईजना पक्राउ

हेटौंडा,भदौ २३ । मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय केदार तामाङ र सोही स्थान बस्ने ३६

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान

रुकुम पूर्व,भदौ २३ । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान भएका छन् ।  रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान

नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या

काठमाडौ,भदौ २३ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।  इपिडिमियोलोजी

सिक्का छाप्न वर्षमा साढे २ अर्बको सुन! आखिर किन्छ कसले ?

काठमाडौँ,भदौ २३ । यो साल त दशैँ तिहारको मौसममा पनि असर्फी नपाइने पक्कापक्की भएको छ । सुनचाँदी व्यवसायीले आफ्नै सुरले सिक्का छापेर बेचे भने बेग्लै कुरा, नत्र राष्ट्र बैंकले भने

झाडाबाट बाँकेमा थप दुई जनाको मृत्यु

बाँके,भदौ २३ । बाँकेका केही पालिकामा देखिएको झाडा पखालाबाट थप दुई जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, सोनवर्षाका निर्मला पासी र जानकी गाउँपालिका–५, बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका

दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, ५० जना विद्यार्थी भर्ना लिने

झापा,भदौ २३। व्यवसायी दुर्गा प्रसाईंको झापा स्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।  लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको