समाचार

प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन्  । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि

रसुवामा आगलागीबाट तीन घर जले

रसुवा,मंसिर १३ । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका १ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । रसुवा जिल्लाकै विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, भ्रमण टोलीमा ८७ जना हुने

काठमाडौ,मंसिर १३ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । 

बयानका लागि रवि लामिछानेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ,मंसिर १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं, मङ्सिर १३ । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी

उपनिर्वाचन : बिहीबार रातिदेखि प्रचारप्रसारमा निषेध

काठमाडौ,मंसिर १३ । निर्वाचन आयोगले मङ्सिर १३ गते बिहीबार राति १२ः०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालका अनुसार मङ्सिर

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

काठमाडौ,मंसिर १३ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनतर्फ प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा आज त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेकी हुन्। उनी छेङ्दुका लागि

सुनको मूल्य घट्यो

काठमाडौ,मंसिर १३ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा तीन सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार तीन सय रुपियाँमा

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता, के के आउँछ सामान?

काठमाडौँ, मङ्सिर १३ । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म