समाचार

उद्योग क्षेत्रको सुधार कार्ययोजना : लगानी प्रवर्द्धन गर्न दर्जनभन्दा बढी नीति तथा कानून परिमार्जन गरिने

काठमाडौं,भदौ २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीनमहीने र एकवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । उद्योग क्षेत्रको सुधार कार्ययोजनाअन्तर्गत मन्त्रालयले नयाँ विधेयक बनाउनेदेखि ४

कैलालीको गौरीगंगामा गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

धनगढी,भदौ २० । महिलाहरूको पर्व तीज नजिकिएसँगै कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ विजयनगरमा बुधवार गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम–२०८१ सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान

राजस्व चुहावट नियन्त्रणका विरोधाभास : प्रहरीले सामान समात्छ, अनुसन्धानबाट सजिलै छुट्छन्

वीरगञ्ज,भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व चुहावट नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला स्वयम् प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धानको निकायमा पुर्‍याइएका अधिकांश मालसामान ‘कागजपत्र मिलेको’ भन्दै

एप्पल-हुवावे शीतयुद्ध : आईफोन १६ सार्वजनिक हुने दिनमै मेट एक्सटी ‘ट्राइ-फोल्ड’ सार्वजनिक गर्ने घोषणा

काठमाडौं,भदौ २० । उच्च मूल्य रेञ्ज र फिचर्स फोनको रूपमा विश्व बजारमा एकछत्र राज गरिरहेको एप्पल र अर्को फिचर्स फोन उत्पादक चिनियाँ कम्पनी हुवावेबीच अघोषित व्यापारिक शीतयुद्ध चर्किएको देखिएको छ

प्रधानमन्त्री ओलीले पलेशालाई ६५ लाख पुरस्कार दिने घोषणा

काठमाडौ,भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन । प्रधानमन्त्री

डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता

लाओस,भदौ १९ । लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित  ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताको मृत्यु भएको आशङ्का गरिएको

दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

मोरङ,भदौ १९ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास

तीन अर्बको खाद्यवस्तु आयात

काठमाडौ,भदौ १९ । कृषि प्रधान जिल्ला महोत्तरीमा आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब १० लाख रुपियाँभन्दा बढीको भारतीय कृषि उत्पादन आयात भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख  मनीष पालका

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु : घटनाको चौतर्फी निन्दा

पोल्टाभा,युक्रेन,भदौ १९ । रूसले युक्रेनी सहर पोल्टाभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार यो आक्रमण दुई देश