समाचार

चर्को घामबाट कसरी बच्ने ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं,जेठ ५ । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तापक्रम बढेसँगै किटजन्य, पानीजन्य

नुवाकोटको दुप्चेश्वरमा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नुवाकोट,जेठ ५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका ३ राउतबेंसीमा बसले मोटरसाइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । शनिबार बिहान समुद्रटारतर्फ आइरहेको बा २

सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना लागू

काठमाडौं,जेठ ५ । सरकारले ५ वर्षभित्र लागू गर्ने गरी सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना बनाएर कार्यान्वयनमा लगेको छ । खासगरी सार्वजनिक खर्चलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्रिय योजना आयोगले बनाएको उक्त

आगमन बढ्दा घट्यो त‍ीतो करेलाको मूल्य

काठमाडौं,जेठ ५ । कालीमाटी बजारमा तीतो करेलाको मूल्य किलोमा ८ रुपैयाँले घटेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीवार प्रतिकिलो ५४ रुपैयाँ औसत तोकिएको तीतो

ट्रक-बसमा लेखिएका ‘सवारी साहित्य’ प्रदर्शनीमा

काठमाडौं,जेठ ५ । काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ ।  ट्रक, बसलगायत सवारी साधनमा लेखिएको साहित्यसम्बन्धी उक्त प्रदर्शनीमा अवलोकनकर्ताको घुइँचो लागेको छ । गत

‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’

गण्डकी,जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको

नुवाकोटमा त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा

काठमाडौं,जेठ ५ । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को शुक्रबार उद्घाटन गरिएको छ । सो सबस्टेशनको क्षमता

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, के–के छन् मन्त्रिपरिषद्का अन्य निर्णय ?

काठमाडौं,जेठ ५ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे

नुवाकोटमा त्रिशूली थ्री बी हब २२० केभी र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

पहिरेबेंसी, नुवाकोट,जेठ ४ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक