समाचार

इजरायल रोजगारीको प्रलोभन देखाई हुने ठगीबाट बच्न विभागको आग्रह

काठमाडौं,मंसिर २७ । इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल

पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिव नियुक्त

काठमाडौं,मंसिर २७ । पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिव नियुक्त भएका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई कार्यवाहक महासचिव नियुक्ति गरिएको हो । पाण्डेयलाई

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं,मंसिर २७ । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर २७ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन लगातार चौथो दिन समेत घटेको हो । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल

विस्थापित हुँदै रेडियो

दोलखा,मंसिर २७ । कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो

गलत परामर्शले ‘मृत्यु’ को भ्रम

विराटनगर,मंसिर २७ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ।  अस्पतालले आफन्तलाई ‘गलत परामर्श’

मेलम्चीको पानी आउने अनिश्चित

काठमाडौं,मंसिर २७ । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम),मंसिर २७ । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै

ढाका कपडाले पाएनन् बजार

तेह्रथुम (म्याङलुङ),मंसिर २७। म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च