
काठमाडौं,फागुन २७। नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा बोल्दै संघका अध्यक्ष पशुपतिदेव पाण्डेले गत आवमा भारत लगायत तेस्रो मुलुकमा करिब रु ९ अर्ब बराबरको नेपाली तयारी पोशाक निर्यात भएको

वीरगञ्ज,फागुन २७ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा बस्तु घोषणा गरेर अर्कै बस्तु भित्र्याउने व्यापारीको तीन पुस्ते पत्ता लागाउन भन्सारले प्रक्रिया अगाडि बढाएको छ । घोषणाभन्दा फरक बस्तु भित्र्याएको भेटिएपछि भन्सारले

गलेश्वर (म्याग्दी),फागुन २७ । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१

चितवन,फागुन २७ । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो । भारतबाट लुकाइछिपाइ ल्याइएको

काठमाडौं,फागुन २७ ।अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् ।अष्ट्रेलियन पर्वतारोही पेपरले शनिबार एक पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला

काठमाडौं,फागुन २७ । हङकङ विरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङ नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले

म्याग्दी,फागुन २७ । जिल्लको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन रु चार लाखभन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका

काभ्रे,फागुन २६। काभ्रेमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी श्रीमती ४० वर्षीया कमला परियारले हत्या गरेको अनुसन्धानबाट खुल्न

बाजुरा,फागुन २६ । बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले