समाचार

हङकङसँग नेपाल पराजित

काठमाडौं,फागुन २६ । मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो। विनोद भण्डारीले

करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु

कालिकोट,फागुन २६ । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र

बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं,फागुन २६ । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ । यही फागुन १७ गते प्रदेश सभाको बैठकले अनुमोदन गरेको बजेट

ज्वाइँले दिए सासूलाई कलेजो दान

काठमाडौ,फागुन २६ । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गरेका छन्  ।  सहिद धर्मभक्त

कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं,फागुन २६ । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा

जनताको चाहनाअनुसारको गठबन्धन बनेको हो: हितबहादुर तामाङ

काठमाडौं,फागुन २६ । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताएका छन् । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका

उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती, मौरीपालनबाटै जोडे लाखौंको सम्पत्ति

ढोरपाटन (बागलुङ),फागुन २६ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश

१५० भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज (बाँके),फागुन २६ । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै: ७०० मिटर लम्बाई, एक अर्ब २० करोड लागत

खजुरा (बाँके),फागुन २६ ।  हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण शुरू भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल