
काठमाडौं,मंसिर २६ । बाला चतुर्दशीको अवसरमा काठमाडौंको विभिन्न तीर्थस्थलमा पितृको सम्झनामा शतबीज छरिएको छ । शतबीज छर्नका लागि काठमाडौंको पशुपतिनाथलगायत मन्दिरमा आइतवार रातिदेखि नै श्रद्धालुको भीड लागेको थियो । अघिल्लो

काठमाडौं,मंसिर २५ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकस्थित एक विद्यालयका दुईजना शिक्षक पक्राउ परेका छन् । इन्द्रावती गाउँपालिका–६ मा रहेको कमलादेवी माध्यमिक विद्यायलका दुईजना छात्राले दुर्व्यवहार भएको भन्दै प्रहरीमा

मकवानपुर,मंसिर २५ । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना

काठमाडौं,मंसिर २५ । भारत सरकारले प्याज निर्यात प्रतिबन्ध लगाएसँगै नेपालमा भने कृत्रिम अभाव सृजना गरी अस्वाभाविक रूपमा मूल्य बढाइएको छ । नेपाली व्यापारीहरूले एक सातामै प्याजको भाउ प्रतिकेजी दोब्बर बढाएका

काठमाडौँ,मंसिर २५ । काठमाडौँ महानगरपालिकाले आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको

काठमाडौँ,मंसिर २५ । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा उनीहरुबीच आज शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा

काठमाडौं,मंसिर २५। अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो

काठमाडौँ,मंसिर २५ । वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका ४ का १८ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले प्रहरीले पक्राउ गरेको छ

भक्तपुर,मंसिर २५ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताएका छन् । बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग