समाचार

सुगममा जान खोज्नेको लर्को

काठमाडौं,साउन १७ । सुगम क्षेत्रका कार्यालमा सरुवा हुन चाहनेको निवेदनको चाङ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै ठुलो भइसकेको छ । तर सुगमबाट दुर्गम जान एउटा पनि निवेदन परेको

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं,साउन १७ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८

चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली

घरायसी विवादमा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ, साउन १७ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

पेट्रोल र डिजेलको मुल्य बढ्यो: ग्याँसको भने प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो, अब कुनको कति ?

काठमाडौं,साउन १७ । सरकाले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । तर, खाना पकाउने ग्याँस

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक

काठमाडौं,साउन १७ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती

२७ दिनभित्र दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बने उद्धव थापा

काठमाडौं,साउन १७ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरिएका छन् ।   गत बिहीबार (साउन ११ गते) सर्वाेच्च अदालतले नियुक्ति बदर गरेपछि सत्ता

खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँले घट्यो

काठमाडौं,साउन १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले

गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान सरकारको आग्रह

काठमाडौं,साउन १६ । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान नेपाली नागरिकहरुसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार