समाचार

सिङ्गापुर, मान्दिभ्स र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं,बैशाख २९ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरेको छ

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी,बैशाख २८ । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन,बैशाख २८ । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । बैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत

हुम्लामा ‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित

हुम्ला,बैशाख २८ । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको हो

सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा नरेन्द्र केसी पक्राउ

काठमाडौं,बैशाख २८ । सामाजिक सञ्चालको दुरूपयोग गरी महिलाको चरित्रा हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ६ बस्ने ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई

तेह्रथमुको पञ्चकन्यामा आगलागी हुँंदा २ जनाको मृत्यु

तेह्रथमु,बैशाख २८ । तेह्रथमुको छथर गाउँपालिका ३ पञ्चकन्यामा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपरान्ह भएको आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षिय छोरा

आगामी बजेटका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुको चासो, के-के दिए सुझाव ?

काठमाडौं,बैशाख २८ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटका विषयमा छलफल गरेका छन् । छलफलमा विश्व बैंक, एशियाली विकास

भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा संसदमा भन्छु : ओली

काठमाडौं,बैशाख २८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताएका छन् । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं,बैशाख २८ । साताको चौथो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।