
धरान,साउन ६ । कोशी राजमार्गको धरान ईटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी

झापा,साउन ६ । झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७९-८० मा मानव हात्ती द्वन्द्वका क्रममा झापामा मात्रै

काठमाडौं,साउन ६ । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ । महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको

वीरगन्ज,साउन ६ । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता

काठमाडौं,साउन ६ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै शनिवार काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति बन्द हुने जनाएको छ । ‘लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति

कर्नाटक,साउन ६ । भारतमा तरकारीको मूल्यमा लगातार वृद्धिले सर्वसाधारण मर्कामा परेका छन् । केही दिनअघि अकाशिएको टमाटर मूल्यपछि अब अदुवाले घरायसी बजेट बिगारेको छ। किनकि खुला बजारमा अदुवा प्रतिकिलो चार

काठमाडौं,साउन ५ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रबार सुन प्रकरणविरुद्ध मशाल जुलुस निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेक जाँच गरेर बाहिर निकालिएको तस्करीको सुनविरुद्ध

काठमाडौं,साउन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै

काठमाडौं,साउन ५ । प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । गृहमन्त्री नारायणकाजी