समाचार

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित

काठमाडौं,असार ३०। राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौं,असार ३०। दार्चुला र बझाङका नदी कोरिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट

जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि विस्तार हुने 

काठमाडौं,असार २९ । आइतबारदेखि जनकपुरधाम–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।  ब्रोडगेज रेल सेवा थप १७

नुवाकोट र रसुवामा मनाइयो भानु जन्मजयन्ती

रसुवा,असार २९ । आदीकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती रसुवा र नुवाकोटमा पनि मनाइएको छ । शुक्रबार रसुवा र नुवाकोटसहित देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको हो । भानु जयन्तीका

बाजेको कुटाइबाट नातीको ज्यान गयो

बैतडी,असार २९ । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी

तेह्रथुममा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते

तेह्रथुम,असार २९ । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार

भोलि शनिबार समेत सानिमा बैंकका सम्पूर्ण शाखा खुला रहने

काठमाडौं,असार २९। भोलि शनिबार (असार ३० गते) पनि सानिमा बैंकले बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै शनिबार पनि सेवा सुचारु राख्ने भएका हुन् ।

सिन्धुली र रामेछापमा लम्पी स्किनबाट ८७९ पशु मरे

सिन्धुली,असार २९ । लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ । पछिल्लो करिब तीन महिनाको अवधिमा उक्त रोगबाट सिन्धुली जिल्लामा ६५०

तेमाल गाउँपालिका–२ मा बेतिथि: वडाध्यक्ष देवराज तामाङ विरूद्ध अख्तियारमा मुद्धा

काभ्रे,असार २९ । काभ्रेपलाञ्चाकको तेमाल गाउँपालिका–२ का अध्यक्ष देवराज तामाङको मिलेमोतोमा एउटै कामबाट दोहोरो भुक्तानी लिएको भन्दै अख्तियारमा मुद्धा परेकाे पाइएको छ । वडा अध्यक्ष तामाङले आफ्नो विश्वासका पात्र मानिने