समाचार

संयमित र मर्यादित भएर आलोचना गर्न सभापति लामिछानेको आग्रह

काठमाडौं,असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।  शनिबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

एएफपी,असार ३० । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा

एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

काठमाडौं,असार ३० । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक

दोषी उम्कँन नदिने गृहमन्त्री श्रेष्ठको अडान

काठमाडौं,असार ३० । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफसाउन र दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन् । भरतपुरमा आयोजित प्रेस सेन्टरको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा

दाङमा जङ्गली च्याउ खादा दुई जना सिकिस्त बिरामी

दाङ,असार ३० । दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी

अस्पतालमा सरुवा रोगका बिरामी बढे

काठमाडौं,असार ३० । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा

कामपाको बजेट सर्वसम्मत पारित

काठमाडौं,असार ३० । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार बसेको नगर सभाको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको जानकारी दिए ।

करारका कर्मचारी प्रशासनिक सेवामा

काठमाडौं,असार ३० । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, कार्गो पनि सञ्चालन गर्ने तयारी 

वीरगन्ज,असार ३०। भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१