समाचार

शौचालयको सेप्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

कञ्चनपुर,साउन ३२। कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं, साउन ३२ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी

आजको मौसमः वागमती र कोशी प्रदेशमा भारी वर्षा

काठमाडौं,साउन ३२ । कोशी र बागमती प्रदेशका केही  स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य

युवाले उद्यमशीलताको नेतृत्व लिनुपर्छ : अर्थमन्त्री

काठमाडौं,साउन ३२। विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय वाणिज्य

भारतसँग डेढ लाख टन खाद्य वस्तु माग 

काठमाडौं,साउन ३२ । भारतको निर्यात प्रतिबन्धका कारण बजारमा धान, चामल र चिनी जस्ता खाद्यवस्तुको आपूर्ति प्रभावित हुन सक्ने आकलन गर्दै सरकारले भारतसँग १ लाख टन खाद्यान्न माग गरेको छ ।  सरकारले

युवालाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउनु आवश्यकः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं,साउन ३१ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका

सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुपर्छः मन्त्री भण्डारी

काठमाडौं,साउन ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताएका छन् । बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको

ललितपुरका ठुला मिटरब्याजीहरुले भटाभट मिलापत्र गर्न थाले

काठमाण्डौ,साउन ३१। ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ कति प्रतिशत बढ्यो ?

काठमाडौं,साउन ३१ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने