समाचार

प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं,चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले

कुराकानी रेकर्ड गर्न सक्ने कानून ल्याइँदै !

काठमाडौं, चैत ६ । सरकारले व्यक्तिगत कुराकानीलाई मोबाइलमा रेकर्ड गर्न सक्ने कानूनको मस्यौदा तयार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा

पत्रकारमाथि सभामुखको आरोपप्रति संसदमा आपत्ति

काठमाडौं, चैत ६ ।  सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्ति बारे संसदमा आपत्ति जनाइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारमाथि आरोप लगाउँदै

३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त

काठमाडौं, चैत ६ । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएका ३ हजार ७

कर प्रणाली सहज बनाउन उद्योगी–व्यवसायीको सुझाव

काठमाडौं,चैत ६ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समेटिने राजस्व तथा भन्सार नीतिसँग सम्बन्धित विषयमा उद्योग संगठन मोरङले सरकारलाई सुझाव दिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश

उद्योगमा प्रहरीको छापा विवादित : राजस्व अनुसन्धानलाई अघि सारियो

वीरगञ्ज,चैत ६ । भन्सार राजस्व छलेको आरोपमा वीरगञ्ज आदर्शननगरस्थित एउटा उद्योगमा प्रहरीले गरेको छापा सन्देहमा परेको छ । प्रहरीले राजस्व छलीको तथ्य फेला पार्न नसकेपछि राजस्व अनुसन्धान विभागलाई अघि सारेको

पर्वतारोहणको वसन्तकालीन सिजन शुरू

काठमाडौं,चैत ६ । नेपालमा पर्वतारोहणका लागि उत्कृष्ट सिजन मानिने वसन्त ऋतु शुरू हुँदै गर्दा पर्यटन विभागले पर्यटकलाई अनुमति दिन शुरू गरेको छ । यससँगै आइतवारसम्ममा २५ देशका ५० जना पर्वतारोहीले

एकै दिन ११ अर्ब निक्षेप घट्यो

काठमाडौं,चैत ६ । बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ

डोटी क्याम्पसमा नेविसंघको दादागिरी, फर्जीमत खसाल्दा निर्वाचन नै स्थगित

काठमाडौं,चैत ५ । डोटी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भइकाृ छ। नेविसघ र क्याम्पस प्रशासन मिलेर फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि निर्वाचन स्थगित भएको हो । क्याम्पसको गेटमा विद्यार्थीहरुले क्याम्पस