समाचार

अभिनेता लान्स रेडिकको निधन

एजेन्सी,चैत ४ । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

भूकम्पपछि आवास बने, बसेनन् कोही

दोलखा,चैत ४ । गत २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब आठ वर्षको अवधिमा दोलखामा ६६ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भए पनि करिब चार हजार घरमा ताला लगाइएको छ।

नुवाकोटको म्यागङमा एसइईमा चार जिपिए ल्याउनेलाई गाउँपालिकाले ५० हजार नगद दिने

नुवाकोट, चैत ४ । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा सांग्रिलाका श्रेष्ठ निर्वाचित, यस्तो बन्यो कार्यसमिति

काठमाडौं,चैत ४ ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियशनको चैत ३ गते चितवनमा सम्पन्न १७ औं वार्षिक

अब एटीएमबाट दाल, चामल, भारतमा ९ ठाउँमा खुल्यो ‘अनाज एटीएम’

एजेन्सी,चैत ४ । भारतको  केन्द्र सरकारले १२ लाख रुपैयाँमा गहुँ र चामल निस्किने ‘ग्रेन एटीएम’ शुरु गर्ने भएको छ ।  सरकारले देशका गरिब वर्गहरूलाई हरेक महीना नि:शुल्क खाद्यान्न उपलब्ध गराउने

क्युआर पेमेन्टमा बढ्दो आकर्षण, ७ महीनामा १७९ प्रतिशतले बढ्यो कारोबार

काठमाडौं,चैत ४ । पछिल्लो समय क्युआरबाट हुने कारोबार वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकले क्युआरबाट निःशुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेपछि यसको कारोबार बढेको हो । पछिल्लो समय नेपालमा

उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उमेद्वार रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं,चैत ४ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव ३० हजार ३ सय २८ मतभार प्राप्त गरि तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका

राष्ट्रपति पौडेलद्वारा चियापान समारोहको आयोजना

काठमाडौं,चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरिने भएको छ ।  समारोहमा प्रधानमन्त्री पुष्पकमल

ताप्लेजुङमा पिकअप दुर्घटना हुँदा तीन जना घाइते

ताप्लेजुङ,चैत ३ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्। फुङ्लिङ–पाथीभरा सडक खण्डअन्तर्गत सुकेटार नजिक बा ११ च २२७६ नम्बरको पिकअप शुक्रबार साँझपख दुर्घटना